Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रहरी कार्यालय सहयोगी पदको नतिजा सार्वजनिक (सूचीसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी कार्यालय सहयोगी पदको विस्तृत स्वास्थ्य परीक्षण परीक्षाको नतिजा प्रकाशन गरेको छ ।

नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी कार्यालय सहयोगी पदमा खुला प्रतियोगिताद्धारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न प्रहरी प्रधान कार्यालयबाट जारी मिति

२०७७/०७/२१ गते प्राशित विज्ञापन अनुसार प्रदेश प्रहरी तालिम केन्द्रहरु र महानगरीय प्रहरी शिक्षालयमा सञ्चालन भएको विस्तृत स्वास्थ्य परीक्षण परीक्षामा सहभागी भई

उतिर्ण भएका उम्मेदवारहरु परीक्षाफल आज प्रकाशित भएको हो ।

त्यसैगरी उतीर्ण भएका उम्मेदवारहरुको मिति २०७७/११/१६ गतेदेखि प्रयोगात्मक परीक्षा हुने पनि सूचनामा उल्लेख छ ।

परीक्षामा उतिर्णहरुको नामावली र प्रयोगात्मक परीक्षासम्बन्धित विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077