Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

'ओलीको अधिनायकवादलाई देउवाले समर्थन गर्दा लोकतन्त्र नै खतरामा'

धरान । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीको अधिनायकवादलाई आफ्नो पार्टीका सभापती शेरबहादुर देउवाले समर्थन गरेको आरोप लगाएका छन्।

सर्मथनले लोकतन्त्र र संविधान धरापमा परेको बताएका छन् ।

आइतबार प्रेस युनियन सुनसरीले इटहरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पौडलले सर्मथनले लोकतन्त्र र संविधान धरापमा परेको बताएका छन् । देउवाको यस्तो हर्कतले  संविधान झन खतरामा परेको पौडेलको भनाइ छ ।

सभापती देउवालाई संसद विघटनको असंवैधानिक कदमविरुद्ध लागौं भन्दा देउवाले अदालतको निर्णय पर्खौ भनेर पन्छिएको पौडलको आरोप छ ।

नेता पौडेलले प्रधानमन्त्री ओलीले संसद विघटन गरी असंवैधानिक कदम चालेको ओम्नी काण्डदेखि बुढिगण्डकीको नाममा अरबौं भष्ट्राचार गरेको,संसदलाई छलेर संवैधानिक नियुक्ति खारेज गर्नुपर्ने कांग्रेस केन्द्रीय समितिको निर्णय भएपनि देउवाले ओलीलाई बोकेर हिड्न नछाडेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077