Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रामकुमारी झाँक्री पक्राउ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधबकुमार नेपाल समूहकी नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले झाँक्रीलाई राज्यविरूद्धको कसुर दफा ५८ अनुसारको पक्राउ पुर्जी बुझाएको थियो। घरभित्र झाँक्रीलाई भेटेर प्रहरी अधिकारीले उक्त पुर्जी बुझाएका हुन् ।

पक्राउ पुर्जी पाएपछि झाँक्रीले गिरफ्तारी दिने भएकी हुन् ।

घरअगाडि कार्यकर्ताको ठूलो भिडलाई गिरफ्तारीका क्रममा सम्बोधन गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077