Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

झाँक्रीलाई होइन बलात्कारीलाई गिरफ्तार गर्न पम्फा भुसालको चुनौती

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधबकुमार नेपाल समूहकी स्थायी कमिटी सदस्य पम्फा भुसालले नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गर्न लागेको भन्दै विरोध जनाएकी छिन् ।

प्रचण्ड–नेपाल समूहकी स्थायी कमिटी सदस्य भुसालले सामाजिक सञ्जाल मार्फत नेत्रीलाई पक्राउ गर्नुभन्दा बलात्कारीलाई पक्राउ गरेर देखाउन चुनौती दिएकी छन् ।

नेत्री भुसालले सामाजिक सञ्जाल फेसबूकमा लेखेकी छन्, ‘प्रतिगामी सरकार रामकुमारी झाँक्रीलाई होइन निर्मला पन्त, भागरथी भट्ट लगायतका बलात्कारीलाई गिरफ्तार गर । प्रतिगामी सरकार मुर्दावाद !’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077