Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रचण्डले भने- वैशाखमा कुनै पनि हालतमा निर्वाचन हुँदैन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीबाट विघटन भएको संसद पुनःस्थापना हुने बताएका छन् ।

नेपालमा कार्यरत विदेशी मिडियाका प्रतिनिधिहरूसँग कुराकानी क्रममा उनले भने, ‘हामी विश्वस्त छौं, प्रतिनिधिसभा पुनःस्थापना हुन्छ। वैशाख १७ र २७ गते निर्वाचन कुनै हालतमा पनि हुँदैन।’ ओली सरकारले घोषणा गरेको निर्वाचन भएमा अर्को असंवैधानिक र अलोकतान्त्रिक कदम थपिने उनले बताए।

उनले माधव नेपालसँग ४ दशक देखिको सहकार्य रहेको भन्दै अहिलको लडाईँ कुर्सी र पदको लागि नभएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077