Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • काठमाडौं प्रहरीको प्रवक्तामा एसपी बस्नेत

    काठमाडौं प्रहरीको प्रवक्तामा एसपी बस्नेत

    अनलाइन नेपाल
  • सोमबार, १२ माघ २०७७
  • 3K
    SHARES

    एसपी रमेश बस्नेत

    काठमाडौं। महानगरीय प्रहरी परिसर काठमाडौंको प्रवक्ताको जिम्मेवारी प्रहरी उपरीक्षक(एसपी) रमेश बस्नेतले पाएका छन् ।

    बस्नेत हालै परिसरमा सरुवा भएर आएका हुन् ।



    यसअघि उनी धनुषामा प्रहरी प्रमुख थिए । बस्नेत डिएसपी हुँदा पनि परिसरमा काम गरेका थिए ।



    उनले दरबारमार्ग प्रहरीको प्रमुख भएर पनि काम गरिसकेका छन्।

    परिसरको प्रमुख भने एसएसपी अशोक सिंह हुन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार