Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • विप्लव समूहका ३ नेता–कार्यकर्ता पक्राउ

    विप्लव समूहका ३ नेता–कार्यकर्ता पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, १० माघ २०७७
  • 2.8K
    SHARES

    फाइल तस्वीर

    कैलाली । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका ३ नेता–कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा टीकापुर नगरइन्चार्ज पूर्ण खड्का, एरिया सेक्रेटरी जगत विश्वकर्मा र डम्बर विष्ट रहेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरीक्षक मधुसुधन न्यौपानेले जानकारी दिए ।



    उनीहरुलाई मसाल जुलुस निकाल्ने क्रममा टीकापुरबाट शुक्रबार राति पक्राउ गरिएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार