Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • मकवानपुरमा विप्लवका कार्यकर्ताले पिकअप भ्यान जलाए

    मकवानपुरमा विप्लवका कार्यकर्ताले पिकअप भ्यान जलाए

    अनलाइन नेपाल
  • शनिबार, १० माघ २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव समूह’का कार्यकर्ताले मकवानपुरमा पिकअप भ्यानमा आगजनी गरेका छन्।

    मकवानपुरका एसपी सोेमेन्द्र सिंह राठौरले काठमाडौं र मकवानपुरको सिमानामा अज्ञात समूहले पिकअपमा आगजनी गरेको बताए।



    मकवानपुरमा सामान अनलोड गरेर काठमाडौं फर्कंदै गरेको बा १३ च ७९६९ नम्बरको पिकअप भ्यानमा आगजनीबाट क्षती पुगेको छ । आगजानीमा संलग्नहरु बारे प्रहरी अनुसन्धान गरिरहेको छ ।



    पार्टिका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’लाई प्रहरीले पक्राउ गरेको विरोधमा शनिवार सो समूहले नेपाल बन्दको घोषणा गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार