Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओलीसँग साइबर सेना भनिने 'साइबर स्याल' र सेटिङ बाहेक केही छैन : घनश्याम भुसाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग अब साइबर सेना भनिने साइबर स्याल र सेटिङ मात्र बाँकी रहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित जनसभालाई सम्बोधन गर्दै नेता भुसालले ओलीसँग अब साइबर सेना भनिने साइबर स्याल र सेटिङ मात्र बाँकी रहेकोकाले ओलीसँग पराजित हुनुको विकल्प नभएको बताए ।

उनले अघि भने, ‘यो अदालत तपाईंको सेटिङका कारण डराएर तपाईंको पक्षमा फैसला गर्छ भन्ने लागेको छ भने तपाईं गलत हुनुहुन्छ ।’ सेटिङले जासुसी उपान्यासमा मात्र काम गर्ने भन्दै उनले आफूहरुको आन्दोलनले ओलीलाई घुँडा टेकाएर मात्र विश्राम लिने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077