Online Nepal
  • बिहिबार, २५ पुष २०८१
  • बाबुराम भट्टराईले भने-प्रतिगमनका लागि मिडिया सेटिङ सबैभन्दा खतरनाक

    बाबुराम भट्टराईले भने-प्रतिगमनका लागि मिडिया सेटिङ सबैभन्दा खतरनाक

    अनलाइन नेपाल
  • आइतबार, ४ माघ २०७७
  • 3.4K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा।बाबुराम भट्टराईले प्रतिगमनका लागि मुलुकमा सबैतिर ‘सेटिङ’ भइरहेको दाबी गरेका छन् ।

    सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले यस्तो बेला मिडिया सेटिङ सबैभन्दा खतरनाक हुने पनि बताएका छन् ।



    ‘प्रतिगमननिम्ति सबैतिर सेटिङ भइरहेका बेला मिडियाको सेटिङ सबभन्दा खतरनाक हुन सक्छ,’ पूर्वप्रधानमन्त्री डा. भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्र इ। हाम्रो संविधानका आधारतत्व र तिनका प्रमुख वाहक जनयुद्ध, मधेस विद्रोह, थारू विद्रोह, जनजाति आन्दोलनलाई सत्तोसराप गर्ने र टीआरसी पूरा हुन नदिने को हुन् चिनौं।’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार