Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रिय सभाको अर्को बैठक भोलि दिउँसो १ बजे बस्ने

काठमाडौं । राष्ट्रिय सभाको अर्काे बैठक भोलि दिउँसो १ बजे बस्ने भएकाे छ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट मधेशी आयोगको वार्षिक प्रतिवेदन पेश गरिएकाे छ ।

त्यस्तै आजको बैठकमा नेकपाका उपाध्यक्षसमेत रहेका वामदेव गौतम, खिमलाल भट्टराई, राम लखन चमार, शेरबहादुर कुँवर, कांग्रेस रमेशजंग रायमाझी, प्रकाश पन्थ, अनिता देवकोटा, जनता समाजवादीका शेखरकुमार सिंह र मृगेन्द्रकुमार सिंह यादवले आफ्नो धारणा राखेका थिए।

त्यस्तै राष्ट्रपतिबाट राष्ट्रियसभामा मनोनीत भएका रामनारायण बिडारी र बिमला राई पौड्यालले पनि आफ्नो धारणा राखेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077