Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • डेढ करोड अवैध रकमसहित दुई जना पक्राउ

    डेढ करोड अवैध रकमसहित दुई जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २० पुष २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । महानगरी प्रहरी प्रभाग नागढुंगाले स्रोत नखुलेको डेढ करोड रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा २ जना भारतीय नागरिक रहेका छन् ।



    सवारी जाँच गर्ने क्रममा महानगरी प्रहरी प्रभाग नागढुंगाले सोमबार बिहान उनीहरूलाई पक्राउ गरेको हो ।



    कपिलवस्तुबाट काठमाडाैं आइरहेको गाडी जाँच गर्दा १ करोड ४७ लाख रुपैयाँ प्रहरीले बरामद गरेकाे थियाे ।

    पक्राउ पर्नेमा अमित कुमार गुप्ता नाम गरेका भारतीय नागरिक र गाडीका चालक रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार