Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

निर्देशक श्रेष्ठकाे फिल्ममा दोश्रो पटक अनुबन्धित भइन् एलिजा गौतम

काठमाडाैं । निर्देशक दिपक श्रेष्ठले निर्देशन गर्ने फिल्ममा नायिका एलिजा गौतम धमला अनुबन्धित भएकी छिन् ।

एलिजाले ‘अनुराग’पछि दोश्रो पटक निर्देशक श्रेष्ठको फिल्ममा अनुबन्धित भएकी हुन् ।

गएको साता मात्रै निर्देशक श्रेष्ठ र नायिका गौतमबिच फिल्म खेल्ने सम्झौता भएको थियाे ।

सामाजिक कथा भनिएको फिल्ममा एलिजाले भिन्न भूमिका निभाउने बताएकी छिन् ।

एलिजाको अपोजिटमा अभिनेता बिपिन कार्की रहने भनिएपनि सम्झौता भने भएकाे छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077