Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रदीप नेपाल प्रचण्ड–नेपाल समूहकाे पक्षमा

काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता प्रदीप नेपाल प्रचण्ड– माधव नेपाल समूहकाे पक्षमा उभिएका छन्।

पार्टी विभाजनको विषयलाई लिएर मौन बसेका नेता नेपालले प्रचण्ड–नेपालाई साथ दिएका हुन्। स्रोतका अनुसार उनले दाहाल-नेपाल समूहको केन्द्रीय समितिको माइन्यूटमा हस्ताक्षर गरिसकेका छन्।

प्रतिनिधिसभा विघटनसँगै नेकपा विभाजित भइसकेको छ। नेपाल पुराना र प्रभावशाली कम्युनिस्ट नेता हुन्। भूमिगत माले र एमालेमा उनी कुसल संगठनको रुपमा चिनिन्थे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077