Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • इन्टरपोलको चेतावनी: अपराधीहरुले कोरोना भ्याक्सिनको दुरुपयोग गर्न सक्छन्

    इन्टरपोलको चेतावनी: अपराधीहरुले कोरोना भ्याक्सिनको दुरुपयोग गर्न सक्छन्

    अनलाइन नेपाल
  • बिहिबार, १८ मंसिर २०७७
  • 3.1K
    SHARES

    epa04703664 Security cameras pictured against the Interpol logo on the Interpol Global Complex for Innovation building (IGCI) in Singapore, 14 April 2015. Interpol's first digital crime centre was officially opened in Singapore on 13 April 2015. Complementing its headquarters in Lyon, the Interpol Global Complex for Innovation (ICGI) will support international policing efforts against cybercrime, as well as research and capacity building in online security. EPA/WALLACE WOON

    एजेन्सी । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले अपराधीहरुले कोरोना भ्याक्सिनलाई निशानामा बनाउन सक्ने चेतावनी दिएको छ ।

    प्रहरीको सो संगठनले आपराधिक गिरोहले कोरोना भ्याक्सिन र औषधि वितरणका क्रममा आपराधिक गिरोहको घुसपैठ हुनसक्ने भन्दै चेतावनी दिएको हो ।



    फ्रान्सस्थित इन्टरपोलको मुख्यालयले आफ्नो संगठनमा आवद्ध विश्वका १ सय ९४ राष्ट्रहरुलाई यो विषयमा सतर्क रहन आग्रह गरेको छ ।



    इन्टरपोलका महासचिव जुर्गन स्टांफले भने– ‘आपराधिक नेटवर्कले निर्दोष मानिसहरुलाई फसाउनका लागि नक्कली वेभसाइट र झुट्टा उपचारहरुमा फसाउन सक्छन् । यसबाट निकै ठूलो खतरा हुनसक्छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार