Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • सन्दीप लामिछानेलाई कोरोना कोरोना संक्रमण पुष्टी

    सन्दीप लामिछानेलाई कोरोना कोरोना संक्रमण पुष्टी

    अनलाइन नेपाल
  • शनिबार, १३ मंसिर २०७७
  • 5.5K
    SHARES

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई कोरोना कोरोना संक्रमण पुष्टी भएको छ।

    लामिछानेले सामाजिक संजालमार्फत आफूलाई कोरोना संक्रमण भएको बताएका हुन् । उनले आफूलाई बुधबारदेखि नै शरीर दुख्ने भएको बताएका छन् ।



    उनले आफ्नो स्वास्थ्य भने सुधारोन्मुख रहेको बताएका छन् । उनी होम आईसोलेसनमा रहेका छन् ।



    उनले आफू स्वस्थ्य भएर छिट्टै मैदानमा फर्किने विश्वास व्यक्त गरेका छन् । लामिछाने उनी केही दिनपछि अष्ट्रेलियाको बिग बास क्रिकेट खेल्न जाँदै थिए ।

    यसअघि राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल लगायतलाई कोरोना देखिएको थियो । तीन जना खेलाडीले शुक्रबारै कोरोनामुक्त भएका थिए  ।

    गत बिहीबारदेखि राष्ट्रिय टिमको प्रशिक्षण भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार