Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

३ जना सहसचिवलाई सचिवामा बढुवा गर्ने मन्त्रीपरिषद्‍को निर्णय

काठमाडौं । सरकारले तीन जना सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद्‍ बैठकले सहसचिवहरू सुरेश आचार्य, गोकर्ण दवाडी र योगेन्द्रकुमार कार्कीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

उनका अनुसार बुधबार साँझ बसेकाे मन्त्रीपरिषद्‍ बैठकले भिजिट र अनअराइभल भिसासमेत खुला गर्ने निर्णय गरेकाे छ ।

यस्तै छिमेकी मुलुक भारत र बंगलादेशमा व्यावासायिक उडान सुरु गर्ने निर्णय पनि मन्त्रीपरिषद्‍ बैठकले गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077