Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • देशभर १ हजार ४४२ जना कोरोना संक्रमित थपिए

    देशभर १ हजार ४४२ जना कोरोना संक्रमित थपिए

    अनलाइन नेपाल
  • बुधबार, ३ मंसिर २०७७
  • 1.7K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ४४२ जना कोरोना संक्रमित थपिएका छन्। यो सहित कुल संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार ५३८ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेकाे संख्या १ लाख ८२ हजार ७८० पुगेको छ।



    आज देशभर २८ हजार ८७८ जना सक्रिय संक्रमित छन्। आज देशभर १२ जना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार २५९ जना संक्रमितको मृत्यु भइसकेको छ।



    देशभर आज ६७३१ जनाको पिसिआर परीक्षण भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार