Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • काेराेनाकाे कहर: मोरङमा एकैदिन ९ संक्रमितको मृत्यु

    काेराेनाकाे कहर: मोरङमा एकैदिन ९ संक्रमितको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, २५ कार्तिक २०७७
  • 2.2K
    SHARES

    विराटनगर । मोरङमा कोरोना संक्रमणबाट एकैदिन ९ जनाकाे मृत्यु भएको छ ।

    विराटनगरमा आठ जना र सुन्दरहरैंचा नगरपालिकामा एकजना कोरोना संक्रमितको मृत्यु भएको हो । विराटनगरमा मृत्यु भएका आठजना अस्पतालमा थिए भने सुन्दरहरैंचाका संक्रमितको घरमै मृत्यु भएको हो ।



    संक्रमणका कारण विराटनगरको नोबेल शिक्षण अस्पतालमा पाँच कोरोना संक्रमितको मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा दुईजना र न्यूरो अस्पतालमा एकजनाको मृत्यु भएको हो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार