Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • आईपीएल फाइनल: मुम्बई र दिल्ली भिड्दै

    आईपीएल फाइनल: मुम्बई र दिल्ली भिड्दै

    अनलाइन नेपाल
  • मंगलबार, २५ कार्तिक २०७७
  • 3.6K
    SHARES

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटको १३ औं संस्करणको फाइनल आज हुँदैछ ।

    मुम्बई इन्डियन्स र पहिलो पटक फाइनल पुगेको दिल्ली क्यापिटल्स उपाधिका लागि भिड्ने छन् । सर्वाधिक ४ पटकको च्याम्पियन मुम्बई इन्डियन्स यसअघि फाइनल जितेकाे थियाे।



    फाइनल खेल नेपाली समयअनुसार आज राति पौने ८ बजे युएईको दुबईमा हुनेछ ।



    सविक विजेतासमेत रहेको मुम्बईले फाइनल खेल्न लागेको यो छैटौं पटक हो । यसअघि १२ औं संस्करणसम्म फाइनल पुग्न नसकेको दिल्ली पहिलो पटक फाइनल पुग्दै इतिहास रच्न सफल भएको छ ।

    अब उपाधि जित्दै अर्को इतिहास बनाउन चाहन्छ । तर सर्वाधिक ४ पटकको च्याम्पियन मुम्बईलाई हराउनु दिल्लीका लागि सजिलो भने पक्कै छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार