Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण

काठमाडौं । रिपोर्टस क्लबका अध्यक्ष एवं पत्रकार ऋषि धमलालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

कन्ट्याक ट्रेसिङमा परेपछि स्वाब परीक्षण गराएका धमलामा पनि काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे हाे ।

उनमा आइतबार कोरोना रिपोर्ट पोजेटिभ देखिएको छ ।

धमला अहिले घरमै आइसोलेसनमा रहेको र आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको पत्रकार धमलाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077