Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • लागूऔषधसहित युवक पक्राउ

    लागूऔषधसहित युवक पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १४ कार्तिक २०७७
  • 3.1K
    SHARES

    बारा । जिल्ला प्रहरी कार्यालय बाराले लागूऔषध गाँजा र अफिमसहित शुक्रबार एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा बाराको पचरौता नगरपालिका-३ रामनगरका २० वर्षीय बिनोद यादव रहेका प्रहरीले जनाएकाे छ।



    प्रहरी चौकी बेल्दारीबाट खटीएको गस्ती टोलीले बाराको पचरौता नगरपालिका–४ बेल्दारीबाट २ केजी अफिम र २ केजी गाँजासहित यादवलाई नियन्त्रणमा लिएको हो ।



    साइकल चढेर भारततर्फ जाँदै गरेको अवस्थामा खानतलासी गर्दा प्लास्टिकमा बेरी शरीरमा लुकाएर राखेको अवस्थामा यादवलाई नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार