Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • सूचना बाहिरिने डरले राष्ट्रपति कार्यालयको ट्विटर अकाउन्ट बन्द

    सूचना बाहिरिने डरले राष्ट्रपति कार्यालयको ट्विटर अकाउन्ट बन्द

    अनलाइन नेपाल
  • बुधबार, १२ कार्तिक २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । राष्ट्रपतिको कार्यालय शितल निवासले सञ्चालनमा ल्याएको ट्वीटर अकाउन्ट बन्द भएको छ । विद्यादेवी भण्डारीसँग सम्बन्धित सूचनाहरू प्रवाह गर्न कार्यालयले शितल निवास @SHITALNIWAS नामबाट ट्विटर अकाउन्ट सञ्चालनमा ल्याएको थियो।

    राष्ट्रपतिका सञ्चार विज्ञ टिका ढकालले अकाउन्टमाथि दुई देखि तीन पटक साइबर हमला भएको र त्यो अकाउन्ट भेरिफाइ गर्दा राखिएको आइडेन्टिटी र इन्फरमेसन बाहिरिने आशंका भएकाले अकाउन्ट बन्द गरिएको बताए ।



    राष्ट्रपतिको प्रेस सचिवालयले सञ्चालन गर्ने गरी चलाइएको अकाउन्टबाट सेयर भएका केही सामग्री विवादीत भएका थिए। एउटा अनलाइन पोर्टलको समाचार सेयर गरिएपछि धेरैले त्यस विषयमा प्रश्न उठाएका थिए।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार