Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • नेपालमा काेराेना संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या ८ सय ८७ पुग्याे

    नेपालमा काेराेना संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या ८ सय ८७ पुग्याे

    अनलाइन नेपाल
  • बुधबार, १२ कार्तिक २०७७
  • 3.5K
    SHARES

    फाइल तस्बिर

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै देशभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ८८७ पुगेको छ।

    पछिल्लो २४ घण्टामा देशभर १ हजार ९५४ जना संक्रमित भएका छन्। संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ।



    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार ९८१ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख २१ हजार ८२४ पुगेको छ।



    आज देशभर ३९ हजार ६४३ जना सक्रिय संक्रमित छन्। आज देशभर ११ जना संक्रमितको मृत्यु भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार