Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • पछिल्लो २४ घण्टामा देशभर ५७० जना व्यक्तिमा कोरोना संक्रमण

    पछिल्लो २४ घण्टामा देशभर ५७० जना व्यक्तिमा कोरोना संक्रमण

    अनलाइन नेपाल
  • मंगलबार, ११ कार्तिक २०७७
  • 2K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५७० जना संक्रमित भएका छन्।

    संक्रमितको संख्या १ लाख ६० हजार ४०० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार १६८ जना संक्रमणमुक्त भएका छन्।



    योसँगै हालसम्म १ लाख १८ हजार८४३ पुगेको छ। आज देशभर ४० हजार ६८१ जना सक्रिय संक्रमित छन्। आज देशभर १४ जना संक्रमितको मृत्यु भएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार