Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कलाकारहरुको दसैं (फोटो फिचरसहित )

काठमाडौं। दसैंको मुख्य दिन आज विजयादशमी पर्व हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइँदै छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज देवी विसर्जनको साइत बिहान १०:११ बजे रहेको जनाएको हुँदा सोही समयदेखी टिका लगाउने क्रम जारी छ ।

विजयादशमी आफैंमा शुभ दिन भएकाले टीका लगाउन सामान्यतय साइत खोज्न नपर्ने पनि जनाइएको छ । कोरोना महामारीकाबीच नेपाली चलचित्र उद्योगका कलाकारहरुले पनि आज दसैं मनाएका छन् ।

नेपाली चलचित्र उद्योगका नायक/नायिकाहरुले टीका/जमरा लगाएर सामाजिक सन्जालमा तस्बिरहरु पोस्ट गरेका छन् । हेरौ केही तस्बिरहरु :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077