Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • उपत्यकामा थपिए १११० जना कोरोना संक्रमित

    उपत्यकामा थपिए १११० जना कोरोना संक्रमित

    अनलाइन नेपाल
  • शनिबार, ८ कार्तिक २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार १ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ८३२, भक्तपुरमा १०२ र ललितपुरमा १७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।



    पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४२९ महिला र ६८१ पुरुषमा कोरोना पुष्टि भएको हो ।



    योसँगै काठमाडौंमा संक्रमितको संख्या ५५ हजार ७७, ललितपुरमा ७ हजार ७ सय ३६ र भक्तपुरमा ५ हजार १ सय ५० पुगेको छ ।

    हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५५ हजार २ सय ३३ पुगेको छपछिल्लो २४ घण्टामा थप २ हजार २ सय २५ जनामा कोरोना पुष्टि भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार