Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • बागमती प्रदेशका मुख्यमन्त्रीलाई कोरोना संक्रमण

    बागमती प्रदेशका मुख्यमन्त्रीलाई कोरोना संक्रमण

    अनलाइन नेपाल
  • बिहिबार, ६ कार्तिक २०७७
  • 2.9K
    SHARES

    काठमाडाैं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ।

    मुख्यमन्त्री पौडेलसँगै उनकी धर्मपत्नीलाई पनि काेराेना संक्रमण भएकाे छ ।



    साथै मुख्यमन्त्री पाैडेलका एक सुरक्षाकर्मी, दुई जना चालक र एक कार्यालय सहयोगीलाई समेत काेराेना संक्रमण पुष्टि भएको मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए।



    पछिल्लाे केही दिनदेखि सामान्य रुघाखोकीपछि मुख्यमन्त्री पौडेल होम आइसोलेसनमा रहेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार