Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • बुटवलको कोरोना विशेष अस्पतालमा थप दुई पुरुषको मृत्यु

    बुटवलको कोरोना विशेष अस्पतालमा थप दुई पुरुषको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, ५ कार्तिक २०७७
  • 1.9K
    SHARES

    बुटवल । बुटबलको कोरोना विशेष अस्पतालमा बुधबार विहानै दुइई जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

    अस्पतालका अनुसार बुटबल उपमहानगरपालिका–१७ मोतीपुरका ८१ वर्षका पुरुष र बुटबल–११ का ४७ वर्षका अर्काे पुरुषको मृत्यु भएको हो ।



    अस्पतालका सूचना अधिकारी डा. बिष्णु प्रसाद गौतमका अनुसार असोज २७ गते भर्ना भएको मोतीपुरुका ८१ वर्षका पुरुषको आज बिहान ५ बजे मृत्यु भएको छ। उनी सुगर र प्रेसरका बिरामी रहेको थिए ।



    त्यसस्तै, बुटबल–११ का ४७ वर्षीय पुरुष असोज २४ गते भर्ना भएका थिए । आज बिहानै भेन्टीलेटरमा राखि उपचार गर्दागर्दे मृत्यु भएको अस्पतालले जनाएको छ । उनी पनि प्रेसर रोगका बिरामी थिए । यो सगै कोरोना अस्पतालमा मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार