Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • आईपीएल : काेलकताले हैदराबादलाई १६४ रनको लागि चुनौती दियो

    आईपीएल : काेलकताले हैदराबादलाई १६४ रनको लागि चुनौती दियो

    अनलाइन नेपाल
  • आइतबार, २ कार्तिक २०७७
  • 2.3K
    SHARES

    काठमाडाैं । आईपीएल क्रिकेट अन्तर्गत आजकाे खेलमा काेलकता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई जितका लागि १६४ रनकाे लक्ष्य प्रस्तुत गरेकाे छ ।

    कोलकाताले २० ओभरमा पाँच विकेटमा गुमाएर १६३ रन बनायो।



    कोलकाताका लागि शुमन गिलले ३६ रन बनाए। कोलकाताका कप्तान इयोन मोर्गन, जसले दिनेश कार्तिकसँग ५८ रन जोडे। उनले २३ बलमा34 र दिनेश कार्तिकले १४ बलमा २९ रन बनाए ।



    हैदराबादका लागि टी नटराजनले दुई विकेट लिए। विजय शंकरले चार ओभरमा केवल २० रन खर्च गरे र एक विकेट लिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार