कोरोना उपचारमा चलाइएका औषधि ‘प्रभावहीन’::Best Online News Portal of Nepal

कोरोना उपचारमा चलाइएका औषधि ‘प्रभावहीन’

कोरोना उपचारमा चलाइएका औषधि ‘प्रभावहीन’

अनलाइन नेपाल
  • शनिबार, कार्तिक १ २०७७

  • 1.5K
    SHARES

  • कोरोना उपचारमा चलाइएका औषधि ‘प्रभावहीन’

    काठमाडौँ – विश्व स्वास्थ्य संगठनले संयोजन गरेको एक बृहत् अन्तर्राष्ट्रिय अध्ययनले कोभिड–१९ को उपचारमा प्रयोग भइरहेका औषधिको प्रभावकारीतामाथि गम्भीर प्रश्न उठाएको छ ।

    सो अध्ययनले रेम्डेसिभिर, हाइड्रोक्सिक्लोरोक्विन, इन्टरफेरोपनाभिर तथा रिटोनाभिरले मृत्युदरमा अत्यन्त न्यून प्रभाव पारेको अथवा अस्पतालमा उपचाररत बिरामीलाई कुनै खास प्रभाव नपारेको निष्कर्ष निकालेको छ ।

    यो समाचार आजको नागरिक दैनिकमा श्रीराम सुवेदीले लेखेका छन् ।

    अनलाइन नेपालमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा [email protected] मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेशबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार