Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • कोरोना उपचारमा चलाइएका औषधि ‘प्रभावहीन’

    कोरोना उपचारमा चलाइएका औषधि ‘प्रभावहीन’

    अनलाइन नेपाल
  • शनिबार, १ कार्तिक २०७७
  • 2.7K
    SHARES

    काठमाडौँ – विश्व स्वास्थ्य संगठनले संयोजन गरेको एक बृहत् अन्तर्राष्ट्रिय अध्ययनले कोभिड–१९ को उपचारमा प्रयोग भइरहेका औषधिको प्रभावकारीतामाथि गम्भीर प्रश्न उठाएको छ ।

    सो अध्ययनले रेम्डेसिभिर, हाइड्रोक्सिक्लोरोक्विन, इन्टरफेरोपनाभिर तथा रिटोनाभिरले मृत्युदरमा अत्यन्त न्यून प्रभाव पारेको अथवा अस्पतालमा उपचाररत बिरामीलाई कुनै खास प्रभाव नपारेको निष्कर्ष निकालेको छ ।



    यो समाचार आजको नागरिक दैनिकमा श्रीराम सुवेदीले लेखेका छन् ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार