Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रहरीकाे कमजोरीको मात्रै प्रचार गरेको भन्दै गृहमन्त्रीद्वारा दुखेसो व्यक्त

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले प्रहरीका कमजोरीको मात्रै प्रचार गर्ने गरेको भन्दै दुखेसो गरेका छन् ।

६५औं प्रहरी दिवसका अवसरका प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा गृहमन्त्री थापाले प्रहरीको कार्यसम्पादन उच्च रहेको बताएका हुन् ।

कार्यक्रममा बोल्दै उनले भने–‘हजारौं राम्रा कामहरुलाई नजरन्दाज गर्ने हाम्रो समाजले औंलामा गन्‍न मिल्ने कमजोरीको मात्रै प्रचार गर्छ । कमजोरीको प्रचार गर्नेले राम्रो कामको प्रशंसा गरेनन् ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077