Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • विवाहकाे तयारीमा रहेका आदित्य नारायणलाई ‘आर्थिक संकट’

    विवाहकाे तयारीमा रहेका आदित्य नारायणलाई ‘आर्थिक संकट’

    अनलाइन नेपाल
  • बिहिबार, २९ असोज २०७७
  • 4K
    SHARES

    एजेन्सी । आफ्नी प्रेमिका श्वेता अग्रवालसँग विवाह गर्ने तयारीमा रहेका आदित्य नारायण झाले आफु आर्थिक संकटमा परेका बताएका छन् । केहिदिन अघिकाे एक अन्तर्वार्तामा उनले आफ्नो खातामा १८ हजार रुपैयाँ मात्र रहेका बताएका छन् ।

    तत्काल काम शुरू नगरे घर खर्च चलाउनका लागिसमेत आफूसँग भएको सामग्रीहरू बेच्नुपर्ने अवस्था आउने उनको भनाइ छ ।



    उनले भने, ‘यदि सरकारले लकडाउन अन्त्य नगरे धेरै मानिसहरू भोकै मर्छन् । मेरो पनि बचत भएको पैसा सकियो । जुन पैसा मैले म्यूचुअल फण्डमा लगानी गरेको थिए । त्यो मैले गुजारा चलाउनको लागि निकालिसके ।



    कसैले सोचेको थिएन् म एक वर्षसम्म काम नगरी बस्छु । जबसम्म तपाई अरबपति हुनुहुन्न भने कोही पनि यस्तो योजना बनाउदैनन् । मेरो खातामा १८ हजार मात्र छ । यदि अक्टोबरसम्म मैले काम सुरु गरिन् भने मसँग पैसा हुँदैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार