Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • कर्णालीका मुख्यमन्त्रीविरुद्ध सत्तारूढ दल नेकपाबाटै अविश्वासको प्रस्ताव

    कर्णालीका मुख्यमन्त्रीविरुद्ध सत्तारूढ दल नेकपाबाटै अविश्वासको प्रस्ताव

    अनलाइन नेपाल
  • आइतबार, २५ असोज २०७७
  • 2.9K
    SHARES

    सुर्खेत । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै सांसदहरूले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।

    नेकपाका १८ जना सांसदहरुले आइतबार हस्ताक्षर संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई बुझाएका छन् । त्यसपछि सांसदहरुको टोली आइतबार दिउँसो नै प्रदेशसभा सचिवालय पुगेर प्रस्ताव दर्ता गराएका हुन् ।



    स्राेतका अनुसार अविश्वासको प्रस्ताव दर्ता गराउनेहरुमा पूर्वमन्त्री यामलाल कँडेल, प्रदेश सरकारकी उपसभामुख पुष्पा घर्तीमगर र नेकपाका कर्णाली प्रदेशका संसदीय दलका प्रमुख सचेतक गुलाबजङ शाहलगायत रहेका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार