Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  •  कोरोनाबाट भरतपुर महानगरपालिका–२० का वडा अध्यक्षको मृत्यु

     कोरोनाबाट भरतपुर महानगरपालिका–२० का वडा अध्यक्षको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, २५ असोज २०७७
  • 3.4K
    SHARES

    चितवन।  कोरोना भाइरस संक्रमणबाट भरतपुर महानगरपालिका–२० का वडा अध्यक्षको मृत्यु भएको छ ।

    भरतपुर अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका–२० का वडाध्यक्ष ६९ वर्षीय मणिलाल तामाङको आज  विहान ११ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।



    ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि वडाध्यक्ष तामाङलाई असोज २३ गते अस्पतालमा भर्ना गरिएको थियो । तामाङमा असोज १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । तामाङमा मधुमेह र उच्च रक्तचापको समस्या थियो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार