Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • काठमाडाैंमा ६९७ सहित उपत्यकामा थपिए ९०२ जना कोरोना संक्रमित

    काठमाडाैंमा ६९७ सहित उपत्यकामा थपिए ९०२ जना कोरोना संक्रमित

    अनलाइन नेपाल
  • बुधबार, १४ असोज २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा थप ९०२ जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य मन्त्रालयले जनाएअनुसार काठमाडौं जिल्लामा ६९७, भक्तपुरमा ९३ र ललितपुरमा ११२ जना नयाँ संक्रमित थपिएका हुन् ।



    त्यस्तै पछिल्लो २४ घन्टामा देशभर थप १५५९ जना नयाँ संक्रमित थपिएका छन् । यीसहित हालसम्म संक्रमित हुनेको संख्या ७७ हजार ८१७ पुगेको छ।



    त्यस्तै हालसम्म देशभर कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ५६ हजार ४ सय २८ पुगेको छ । त्यस्तै देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४९८ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार