Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आईपीएल : पञ्जाबले राजस्थानलाई दियो २ सय २४ रनको लक्ष्य

काठमाडौं। इण्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत  किंग्स ११ पञ्जाबले राजस्थान रोयल्सलाई २ सय २४ रनको टार्गेत दिएको  छ।

टस गुमाएपछि ब्याटिङमा उत्रिएको पञ्जाबका ओपनरद्वय मयंक अग्रवाल र कप्तान केएल राहुलको साझेदारी जमेको थियो । आज भएको खेलमा पञ्जाबले राम्रो स्कोर  बनाएको छ । पञ्जाबले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २२३ रन बनायो ।

पञ्जाबका लागि मयंक अग्रवालले४५ बलमा सतक हानेका थिए। उही समयमा केएल राहुलले पनि उत्कृष्ट रन बनाए। ५० बलमा १०६ रन जोड्दा कप्तान राहुलले ६९ रन जोड्दै पभेलियन फर्किए।

ग्लेन म्याक्सवेल र निकोलस पुरनले अभिजित क्रमश: १३ र २५ रन जोडे।  राजस्थानका अंकित राजपुत र टम करनले समान १ र१ विकेट लिए।

राजस्थान पनि अब ब्याटिङमा उत्रँदै छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077