Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • हैदराबादले कोलकत्तालाई दियो १४३ रनको लक्ष्य

    हैदराबादले कोलकत्तालाई दियो १४३ रनको लक्ष्य

    अनलाइन नेपाल
  • शनिबार, १० असोज २०७७
  • 2.9K
    SHARES

    काठमाडौं। इण्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदराबाद र कोलकाता राइट राइडर्स आज एक अर्काको सामना गरिरहेका छन्।

    जारी खेलमा सनराइजर्स हैदराबादले कोलकता नाइट राइडर्सलाई १ सय ४३ रनको लक्ष्य प्रस्तुत गरेको छ।



    पहिले ब्याटिङ गर्दै हैदराबादले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ४२ रन बनायो । दुबै टोली आईपीएल सीजनको आफ्नो पहिलो जीतको लागि कुर्दै छन्। आईपीएलको यात्रामा हालसम्म दुई टोलीहरू बीच १ 17 खेलहरू भएको छ। जसमध्ये कोलकाताले १० पटक जितेको छ भने हैदराबादले ७ पटक जित्ने मौका पायो।



    हैदराबादका लागि मनिष पाण्डेले अर्शतकीय पारि खेल्दै सर्वाधिक ५१ रन बनाउँदा कप्तान डेभिड वार्नरले ३६ बनाउँदा ऋद्धिमान शाह ३० रनमा रनआउट भए।

    कोलकताका लागि प्याट कमिङ्स, बरुण चक्रवर्ती र आन्द्रे रसेलले १र१ विकेट लिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार