Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • डा. दिव्या सिंह शाहलाई कोरोना संक्रमण

    डा. दिव्या सिंह शाहलाई कोरोना संक्रमण

    अनलाइन नेपाल
  • शनिबार, १० असोज २०७७
  • 4.5K
    SHARES

    काठमाडौं । डा. दिव्या सिंह शाहलाई कोरोना संक्रमण भएको छ।

    त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) की डीनसमेत रहेकी शाहलाई शनिबार कोरोना पुष्टि भएको हो। उनी प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक समेत हुन्



    कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनले त्रिवि शिक्षण अस्पतालकै ल्याबमा पिसिआर परीक्षण गराएकी थिइन्। जसमा उनकाे रिपाेर्ट पाेजेटिभ अाएकाे थियाे।



    शाहले जुम्लामा अनसनका क्रममा बिरामी परेपछि ट्रमा सेन्टर हुँदै त्रिवि शिक्षण अस्पताल लगिएका डाक्टर गोविन्द केसीलाई भने तीन दिनअघि भेटेकी थिइन्।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार