Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • घट्यो सुनचाँदीको मूल्य

    घट्यो सुनचाँदीको मूल्य

    अनलाइन नेपाल
  • बुधबार, ७ असोज २०७७
  • 1.9K
    SHARES

    फाइल फाेटाे

    काठमाडाैँ । नेपाली बजारमा बुधबार पनि सुनचाँदीको मूल्य घटेको छ ।

    मंगलबार तोलामा ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार तोलामा ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार पनि सोमबारको तुलनामा सुनको मूल्य १७ सय रुपैयाँ घटेको थियो ।



    यस्तै बुधबार तेजावी सुन तोलामा ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको छ भने बुधबार चाँदीको मूल्य पनि घटेर तोलामा ११९० मा कारोबार भएको महासंघले जनाएको छ। मंगलबार चाँदीको मूल्य १२३० रुपैयाँ रहेको थियो ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार