Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४२९ पुग्यो

    नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४२९ पुग्यो

    अनलाइन नेपाल
  • मंगलबार, ६ असोज २०७७
  • 2.9K
    SHARES

    फाइल तस्बिर

    काठमाडौं । नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४२९ पुगेको छ । पछिल्लो चौबीस घण्टामा २ जनाको मृत्यु भएको छ ।२४ घन्टामा ११ हजार १ सय ५४ पीसीआर परीक्षण गरिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसा सोही अवधिमा २ जनाको मृत्यु भएको हो । पछिल्लो २४ घन्टामा थप १३५६ जना नयाँ संक्रमित थपिएका छन् । यीसहित हालसम्म संक्रमित हुनेको संख्या ६६ हजार ६३२ पुगेको छ।



    मन्त्रालयले  नयाँ सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या ६६ हर ६३२ जना पुगेको जनाएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार