मंगलबार घट्याे सुनकाे मूल्य::Best Online News Portal of Nepal

मंगलबार घट्याे सुनकाे मूल्य

मंगलबार घट्याे सुनकाे मूल्य

अनलाइन नेपाल
  • मंगलबार, असोज ६ २०७७

  • 1.7K
    SHARES

  • मंगलबार घट्याे सुनकाे मूल्य

    काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला १७ सय रूपैयाँले घटेकाे छ । साेमबार प्रतितोला ९७ हजार २ सयमा कारोबार भएको सुन साेमबार बढेर प्रतितोला ९७ हजार २ सय रूपैयाँमा पुगेकाे हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य घट्दा तेजाबी सुनको मूल्य पनि घटेकाे छ । साेमबार ९६ हजार ७ सयमा रुपैयाँमा कारोबार भएको तेजावी सुन मंगलबार १७ सय रुपैयाँ कम अर्थात ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

    महासंघका अनुसार चाँदीको मूल्य ९० रुपैयाँले घटेर १२३० रुपैयाँमा कारोबार भइरहेको छ जुन अघिल्लो दिन १३२० मा काराेबार भइरहेकाे थियाे ।

    अनलाइन नेपालमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा [email protected] मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेशबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार