Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • मंगलबार घट्याे सुनकाे मूल्य

    मंगलबार घट्याे सुनकाे मूल्य

    अनलाइन नेपाल
  • मंगलबार, ६ असोज २०७७
  • 1.5K
    SHARES

    फाइल फाेटाे

    काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला १७ सय रूपैयाँले घटेकाे छ । साेमबार प्रतितोला ९७ हजार २ सयमा कारोबार भएको सुन साेमबार बढेर प्रतितोला ९७ हजार २ सय रूपैयाँमा पुगेकाे हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य घट्दा तेजाबी सुनको मूल्य पनि घटेकाे छ । साेमबार ९६ हजार ७ सयमा रुपैयाँमा कारोबार भएको तेजावी सुन मंगलबार १७ सय रुपैयाँ कम अर्थात ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।



    महासंघका अनुसार चाँदीको मूल्य ९० रुपैयाँले घटेर १२३० रुपैयाँमा कारोबार भइरहेको छ जुन अघिल्लो दिन १३२० मा काराेबार भइरहेकाे थियाे ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार