Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • बागमतीका १० सहित १६ जनाकाे मृत्यु, काेराेनाबाट मृत्यु हुनेकाे संख्या ४२७ पुग्याे

    बागमतीका १० सहित १६ जनाकाे मृत्यु, काेराेनाबाट मृत्यु हुनेकाे संख्या ४२७ पुग्याे

    अनलाइन नेपाल
  • सोमबार, ५ असोज २०७७
  • 3K
    SHARES

    काठमाडाैं । काेराेना भाइरसकाे संक्रमणबाट नेपालमा थप १६ जनाकाे मृत्यु भएकाे छ ।

    याेसँगै नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या ४२७ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।





    यस्तै नेपालमा साेमबार थप १ हजार १५४ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ ।

    साेमबारकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर १ हजार १५४ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार