Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • नेकपा सचिवालय बैठक पेरिसडाँडामा बस्ने

    नेकपा सचिवालय बैठक पेरिसडाँडामा बस्ने

    अनलाइन नेपाल
  • बुधबार, ३१ भाद्र २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक शुक्रबार बस्ने भएकाे छ ।

    गत २६ गते बसेको स्थायी समिति बैठकका निर्णयहरु कार्यान्वयनमा लैजान छलफलका लागि बैठक बोलाएको नेकपाले जनाएको छ ।



    शुक्रबारको बैठक पूर्वमाओवादी केन्द्रको कोटेश्वर पेरिशडाँडास्थित पार्टी कार्यालयमा बस्ने स्रोतले जनाएकाे छ । पार्टी एकतापछि पेरिसडाँडामा नेकपाको पहिलोपटक बैठक बस्न लागेको हो ।



    नेकपाको अधिकांश वैठक पूर्व एमालेको पार्टी कार्यालय धुम्बाराहीमा बस्ने गरेको थियाे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार