पार्टीभित्रको मतभेद सहमतिबाट टुंग्याउनुपर्छ : कमल थापा::Best Online News Portal of Nepal

पार्टीभित्रको मतभेद सहमतिबाट टुंग्याउनुपर्छ : कमल थापा

पार्टीभित्रको मतभेद सहमतिबाट टुंग्याउनुपर्छ : कमल थापा

अनलाइन नेपाल
  • मंगलवार, भदौ ३०, २०७७

  • 817
    SHARES

  • पार्टीभित्रको मतभेद सहमतिबाट टुंग्याउनुपर्छ : कमल थापा फाइल तस्विर

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पार्टीभित्र देखिएकाे मतभेद सहमतिबाट टुँग्याउनु पर्नेमा जोड दिएका छन् ।

    मंगलबार एक ट्वीट गर्दै अध्यक्ष थापाले पार्टीभित्र देखिएकाे विवाद र चित्त नबुझेका कुरा सहमतिबाटै टुंग्याउनुपर्नेमा जोड दिएका हुन् ।

    धर्म, संस्कृति विरुद्धको आक्रमण, ब्रम्हलुट र सर्वसत्तावाद परास्त गरी समृद्ध नेपाल बनाउन देशले वैकल्पिक विचार बोकेको शक्ति खोजेको पनि थापाको भनाइ छ ।

    उनले ट्वीटरमा लेखेका छन्–‘धर्म र संस्कृति विरुद्धको आक्रमण, ब्रम्हलुट र सर्वसत्तावाद परास्त गरी सम्वृद्ध नेपाल बनाउन देशले वैकल्पिक विचार बोकेको शक्ति खोजेको छ । यही आवश्यकता पूरा गर्न राप्रपाको एकता भएको हो ।

    सम्बन्धित विषय

    अनलाइन नेपालमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा [email protected] मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेशबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार