Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • विद्युत प्राधिकरणबाट बिदा भए कुलमान

    विद्युत प्राधिकरणबाट बिदा भए कुलमान

    अनलाइन नेपाल
  • मंगलबार, ३० भाद्र २०७७
  • 3.7K
    SHARES

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ अवकाश पाएकाे २ दिनपछि औपचारिक रूपमा बिदा भएका छन्। उनलाई प्राधिकरणका कर्मचारीले बिदाइ गरेपछि औपचारिक रूपमा बिदा भएका हुन्।

    मंगलबार प्रधिकरणमा आयोजित कार्यक्रममा प्राधिकरणका कर्मचारीहरुले घिसिङको चार वर्षे कार्यकाल सकिएपछि बिदाइ गरेका हुन् । त्यस क्रममा प्राधिकरणका उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले घिसिङलाई बुद्धको मूर्ति उपहारस्वरुप दिएका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार