Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

मन्त्रिपरिषद् बैठक सुरू, कुलमान र वामदेवबारे निर्णय हुन सक्ने

काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरू भएकाे छ ।

बैठक केहीबेर अघि नियमित एजेन्डामाथी छलफल सुरू भएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

बालुवाटारमा जारी साेमबारकाे बैठकले नेपाल बिद्युत् प्रधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनः नियुक्त गर्ने सम्भावना छ ।

त्यस्तै वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयनसम्बन्धि सिफारिस समेत हुने सम्भावना रहेकाे स्राेतले बतायाे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077