Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

गोठ भत्किँदा रोल्पामा दुई बालकको मृत्यु

रोल्पा । रोल्पाको लुङग्री गाउँपालिका–१ किलाचौरमा गोठ भत्किँदा दुई बालकको मृत्यु भएको छ  । दुई जना जना घाइते भएका छन्।

अविरल वर्षाका कारण गोठ भत्किएपछि सुतिरहेका युवराज घर्ती र अमरसिंह घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ।

घटनामा मृतककी आमा ३० वर्षीया नन्नकली घर्ती र हजुरआमा विरमाली घर्ती घाइते भएका छन्। नन्नकली सामान्य घाइते भएको र विरमालीलाई उपचारका लागि सुलिचौरतर्फ लगिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077