Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • घट्याे सुनको मूल्य

    घट्याे सुनको मूल्य

    अनलाइन नेपाल
  • मंगलबार, २३ भाद्र २०७७
  • 1.9K
    SHARES

    फाइल फाेटाे

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ९६ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार घटेर ९५ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।



    यस्तै तेजावी सुन तोलामा ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।



    यस्तै चाँदी पनि मंगलबार घटेको छ । सोमबार तोलामा १२ सय २० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार १३२० रुपैयाँमा कारोबार भएको हो ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार