Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

‘बलात्कार’ आरोपमा प्रहरी जवान पक्राउ

काठमाडौं । ‘बलात्कार प्रयास’ आरोपमा एक प्रहरी जवान पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त गौशालामा कार्यरत प्रहरी जवान उपेन्द्रसिंह ‘बलात्कार प्रयास’ अरोपमा पक्राउ परेका हुन् ।

वनकालीस्थित छाप्रोमा गएर आफुलाई बलात्कार प्रयास गरेको भन्दै २१ वर्षीया युवतीले उनीबिरुद्ध उजुर गरेकी छिन् ।

महानगरीय प्रहरी वृत गौशालाका डिएसपी जितेन्द्र बस्नेतले दार्चुला घर भएका जवानलाई बलात्कार उद्योग मुद्धा दर्ता गरेर अनुसन्धान शुरु गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077